नयाँ आकाश र नयाँ पृथ्वी
1 तब मैले "एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;"21:1 यशै 65:17 किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।

+581 estão orando agora.
Junte-se à corrente de oração.