15 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ,
ओह, कत्ति सुन्दरी!
तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
प्रेमिका
16 हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ!
कत्ति सुन्दर हुनुहुन्छ!
हाम्रो ओछ्यान लहलहाउँदो छ।
प्रेमी

+581 estão orando agora.
Junte-se à corrente de oração.