10 उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो;
बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो।
उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो;
उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो।