6 हे मूर्ख र निर्बुद्धि मानिसहरू हो,
के तिमीहरूले याहवेहलाई गर्ने व्यवहार यही हो?
तिमीहरूलाई सृष्टि गर्नुहुने र गर्भमा रच्नुहुने,
के उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र?