9 जे भएको थियो, त्यही फेरि हुनेछ;
जे गरिएको थियो, फेरि त्यही गरिनेछ;
सूर्यमुनि कुनै कुरा नयाँ छैन।
10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ,
"हेर! योचाहिँ नयाँ कुरा हो?"
त्यो धेरै पहिलेदेखि नै यहाँ थियो,
हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।
9 जे भएको थियो, त्यही फेरि हुनेछ;
जे गरिएको थियो, फेरि त्यही गरिनेछ;
सूर्यमुनि कुनै कुरा नयाँ छैन।
10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ,
"हेर! योचाहिँ नयाँ कुरा हो?"
त्यो धेरै पहिलेदेखि नै यहाँ थियो,
हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।
+581 estão orando agora.
Junte-se à corrente de oração.