22 "मानिसहरू झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई लाग्यो, र त्यसले समय नपुगी नै बच्चा जन्माई,21:22 अथवा तुहियो तर अरू चोट लागेको छैन भने त्यस कसुरदारले21:22 दोष लागेको मानिस त्यस स्त्रीको पतिले तोकेको र अदालतले अनुमति दिएबमोजिम जरिमाना तिरोस्। 23 तर यदि गम्भीर चोट लागेको छ भने तिमीहरूले प्राणको सट्टा प्राण लिनू,
Publicidade