32 यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर मार्यो भने त्यस गोरुको मालिकले दास-दासीको मालिकलाई चाँदीको तीस शेकेल21:32 लगभग 345 ग्राम तिरोस्, र त्यो गोरुचाहिँ ढुङ्गाले हानेर मारियोस्।