Publicidade

Hebreus 13

5 तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ,

"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,

म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"

6 यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ,

"प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।

मरणशील मानिसले मलाई के गर्न सक्छ र?"

Veja também

Publicidade
Hebreus
Ver todos os capítulos de Hebreus
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-