26 त्यसो भएको भए ख्रीष्टले संसारको सृष्टिदेखि नै धेरैपल्ट कष्ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ।