31 अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्न16:31 मन्न हिब्रूको यो के हो? जस्तै सुनिन्छ। (हेर्नुहोस् पद 15) भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो।