34 हे गोठालाहरू हो, रोओ, विलाप गर;
हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर।
किनकि तिमीहरूको मारिने समय आएको छ;
तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ,25:34 बहुमूल्य भाँडोझैँ टुक्रा-टुक्रा हुनेछौ।