16 याहवेह यसो भन्नुहुन्छ:
"चौबाटोमा उभिएर हेर,
र प्राचीन मार्गको बारेमा सोध;
त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड,
तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ।
तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’