4 "हे एफ्राइम, म तँलाई के गरूँ?
हे यहूदा, म तँलाई के गरूँ?
तेरो प्रेम बिहानको कुइरोझैँ
र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
6 किनकि म बलिदान होइन, तर दया चाहन्छु,
र होमबलिहरूभन्दा परमेश्वरलाई चिनेको म चाहन्छु।

+581 estão orando agora.
Junte-se à corrente de oração.