14 आमोसले अमस्याहलाई जवाफ दिए, "म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ। 15 तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’
Publicidade