11 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, "ती दिनहरू आउँदैछन्,
जब म देशमा अनिकाल पठाउनेछु;
तब अन्न अथवा पानीको तिर्खाको अनिकाल होइन,
तर याहवेहको वचन सुन्ने तिर्सनाको अनिकाल हुनेछ।