12 जसरी धन एउटा आश्रय हो,
त्यसरी नै बुद्धि पनि एक आश्रय हो;
तर ज्ञानको फाइदा यही होः
बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।
12 जसरी धन एउटा आश्रय हो,
त्यसरी नै बुद्धि पनि एक आश्रय हो;
तर ज्ञानको फाइदा यही होः
बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।