5 "मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको1:5 अथवा चुनेको थिएँ;
तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ;
अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।"