5 याहवेह यसो भन्नुहुन्छ:
"श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ,
जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ;
अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ।
7 "धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ,
जसको भरोसा उहाँमाथि हुन्छ।

+581 estão orando agora.
Junte-se à corrente de oração.