5 याहवेह यसो भन्नुहुन्छ, "हेर, ती दिनहरू निश्चित रूपमा आउँदैछन्,
जब म दावीदको निम्ति23:5 अथवा दावीदको वंशबाट एउटा धर्मी हाँगा खडा गर्नेछु;
यस्तो राजा, जसले बुद्धिमान् भएर राज्य गर्नेछ;
अनि देशमा जे न्याय र धार्मिक छ, त्यसले त्यही गर्नेछ।