15 याहवेह यसो भन्नुहुन्छ:
"रामामा एउटा सोर सुनियो,
शोक र घोर विलापको सोर;
राहेल आफ्ना बालबच्चाको निम्ति रोइरहेकी,
र तिनले सान्त्वनालाई इन्कार गरेकी छिन्;
किनकि तिनीहरू अब रहेनन्।"
15 याहवेह यसो भन्नुहुन्छ:
"रामामा एउटा सोर सुनियो,
शोक र घोर विलापको सोर;
राहेल आफ्ना बालबच्चाको निम्ति रोइरहेकी,
र तिनले सान्त्वनालाई इन्कार गरेकी छिन्;
किनकि तिनीहरू अब रहेनन्।"