6 मेरा मानिसहरू ज्ञानको अभावले नष्ट भएका छन्।
"तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण,
म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु;
किनभने तिमीहरूले आफ्ना परमेश्वरको आज्ञालाई वास्ता गरेका छैनौ;
तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।