14 भलाइको खोजी गर, दुष्टताको होइन,
ताकि तिमीहरू बाँचिरहो।
तब तिमीहरूले भन्ने गरेझैँ,
याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
14 भलाइको खोजी गर, दुष्टताको होइन,
ताकि तिमीहरू बाँचिरहो।
तब तिमीहरूले भन्ने गरेझैँ,
याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।