1 छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ,
तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ;
तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
1 छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ,
तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ;
तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।