3 साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने,
र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने,
5 तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ,
र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।"