भनाइ 3
24 रिसाहा मानिसलाई मित्र नबनाऊ;
झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
25 नत्रता त्यसको बानी तिमीले सिक्छौ
र आफूलाई पासोमा पार्छौ।
24 रिसाहा मानिसलाई मित्र नबनाऊ;
झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
25 नत्रता त्यसको बानी तिमीले सिक्छौ
र आफूलाई पासोमा पार्छौ।