भनाइ 17
22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
23 सत्य किन, र त्यसलाई नबेच;
बुद्धि, अनुशासन र समझदारी प्राप्त गर।
22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
23 सत्य किन, र त्यसलाई नबेच;
बुद्धि, अनुशासन र समझदारी प्राप्त गर।