भनाइ 21
3 बुद्धिद्वारा घर बनाइन्छ,
र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
4 ज्ञानद्वारा त्यसका कोठाहरू
मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
3 बुद्धिद्वारा घर बनाइन्छ,
र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
4 ज्ञानद्वारा त्यसका कोठाहरू
मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
+581 estão orando agora.
Junte-se à corrente de oração.