20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ;
मेरा वचनहरू ध्यानसित सुन।
21 ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ;
ती तिम्रो हृदयभित्र राख,
22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्,
र सारा शरीरको निम्ति स्वास्थ्य हो।