Pular para o conteúdo
Publicidade

हितोपदेश 6:1-5

मूर्खताको विरुद्धमा चेतावनी

1 हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने,

वा पराईसँग वाचा बाँधेका छौ भने,

2 यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने,

र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने,

3 हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले;

आफूलाई मुक्त पार्न यसो गर:

जाऊ र आफूलाई नम्र पार,

र छिमेकीसँग खुरन्धार बिन्ती गर।

4 तिम्रा आँखाहरूलाई सुत्न नदेऊ,

र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ।

5 शिकारीको हातबाट हरिण उम्केजस्तै,

व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.