29 जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ,
त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्त गर्नेछ;
र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ।
29 जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ,
त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्त गर्नेछ;
र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ।