18 निश्चय नै त्यसको घरले मृत्युतिर
र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्।
19 त्यससित जाने पुरुष फर्किआउँदैन,
न त जीवनको मार्ग नै प्राप्त गर्छ।
18 निश्चय नै त्यसको घरले मृत्युतिर
र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्।
19 त्यससित जाने पुरुष फर्किआउँदैन,
न त जीवनको मार्ग नै प्राप्त गर्छ।