भनाइ 4
26 बन्धकमा आफ्नो हात नहाल,
अथवा अर्काको ऋणको जमानी नबस;
27 यदि तिमीसित तिर्ने साधन छैन भने,
तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।
26 बन्धकमा आफ्नो हात नहाल,
अथवा अर्काको ऋणको जमानी नबस;
27 यदि तिमीसित तिर्ने साधन छैन भने,
तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।
+581 estão orando agora.
Junte-se à corrente de oração.