भनाइ 26
13 हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ;
चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ।
14 यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ;
तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ,
र तिम्रो आशा खोसिनेछैन।