7 आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ
र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
7 आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ
र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।