15 सोझो मानिसले हरेक कुरामा विश्वास गर्छ;
तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ।
16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्टतादेखि परै बस्छ;
तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।