16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट
र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे,
र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।