13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ;
यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
14 दुष्टको मार्गमा पाइला नटेक
अथवा खराब मानिसहरूको चालमा नहिँड।
13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ;
यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
14 दुष्टको मार्गमा पाइला नटेक
अथवा खराब मानिसहरूको चालमा नहिँड।