2 बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति,
अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति,
3 विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति
जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,