24 कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्;
तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ।
25 उदार मानिसको उन्नति हुनेछ;
जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।