14 किनकि परमेश्वर मानिसहरूसँग बोल्नुहुन्छ—अहिले एक प्रकारले,
र पछि अर्कै प्रकारले—
यद्यपि त्यो कसैले बुझ्नै सक्दैन।
15 सपनामा, रातको दर्शनमा,
जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्,
अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्;