12 के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?
के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?
13 "बुद्धि र शक्ति परमेश्वरका हुन्;
परामर्श र समझशक्ति उहाँकै हुन्।
12 के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?
के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?
13 "बुद्धि र शक्ति परमेश्वरका हुन्;
परामर्श र समझशक्ति उहाँकै हुन्।