10 तर उहाँले मैले लिएको मार्ग जान्नुहुन्छ;
जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु।
11 मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्;
मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु।