25 म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ,
र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा19:25 अथवा मेरो चिहानमा खडा हुनुहुनेछ।
26 अनि मेरो छाला नष्ट भइसकेपछि पनि,
अझै म मेरो शरीरमा परमेश्वरलाई देख्नेछु;