9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न
र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न,
रिस र भयानक क्रोधको साथ
निष्ठुर दिन आइरहेछ।
9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न
र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न,
रिस र भयानक क्रोधको साथ
निष्ठुर दिन आइरहेछ।