याहवेहलाई प्रशंसा
1 हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ;
म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु;
किनकि पूर्ण विश्वासयोग्यतामा
तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ;
ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।