Publicidade

Isaías 41

17 "गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्,

तर पानी कतै छैन;

तिनीहरूका जिब्रा प्यासले सुकेका छन्।

तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु;

म इस्राएलका परमेश्‍वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-