1 "याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्नुहुन्छ,
मैले त्यसको दाहिने हात थामेको छु,
त्यसको सामु जातिहरूलाई पराजित गर्न;
अनि राजाहरूको हतियार खोस्न,
मूलढोकाहरू बन्द नहोस् भनेर
त्यसको सामु ढोकाहरू खोलिदिन:
1 "याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्नुहुन्छ,
मैले त्यसको दाहिने हात थामेको छु,
त्यसको सामु जातिहरूलाई पराजित गर्न;
अनि राजाहरूको हतियार खोस्न,
मूलढोकाहरू बन्द नहोस् भनेर
त्यसको सामु ढोकाहरू खोलिदिन: