11 "आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्वर,
त्यसलाई बनाउनुहुने याहवेह भन्नुहुन्छ—
के मेरो सन्तानको विषयमा
तँ मलाई प्रश्न गर्छस्,
अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्?
11 "आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्वर,
त्यसलाई बनाउनुहुने याहवेह भन्नुहुन्छ—
के मेरो सन्तानको विषयमा
तँ मलाई प्रश्न गर्छस्,
अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्?
+581 estão orando agora.
Junte-se à corrente de oração.