10 पहाडहरू हल्लाइए
र डाँडाहरू हटाइए तापनि
तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन,
न त शान्तिको मेरो करार हटाइनेछ"
तँलाई कृपा गर्नुहुने याहवेह भन्नुहुन्छ।
10 पहाडहरू हल्लाइए
र डाँडाहरू हटाइए तापनि
तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन,
न त शान्तिको मेरो करार हटाइनेछ"
तँलाई कृपा गर्नुहुने याहवेह भन्नुहुन्छ।