19 पश्चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्नेछन्,
र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्।
किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको
उर्लंदो भेलजस्तै आउनुहुनेछ।